दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो । हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका ल...
मुख्य समाचार
-
-
मनकारी जनप्रतिनिधि : अध्यक्ष भण्डारीद्धारा आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान
म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण दिनानुदिन कोरोना संक्रमितका विरामीको संख्या बढ्ढै गएको छ । जसले गर्दा कोरोाना महामारी संग लड्न जनशक्ती ,स्वास्थ्य सामाग्री ,विरामी बोक्ने एम्बुलेन्स तथा भौतिक संरचनाको संकट पनि बढदै गएको छ । यस्तो अवस्थामा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक...
-
बागलुङमा थप दुई कोरोना संक्रमितको मृत्यु
बागलुङ । मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लाको ढोरपाटन नगरपालिका–४ नि...
-
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं । नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नय...
-
कोरोनाकाबाट बागमती प्रदेशमा एकैदिन ३४ जनाको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् । प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जन...
-
ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते
गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो। ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन ...
-
रघुगंगा गाउँपालिकामा जेठ ८ गतेसम्म लकडाउन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृ...
-
थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि ,एकैदिन २२५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा...
-
११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४ गते ११ बर्षिया बालिकालाई बलात्कार गरी फरार अभियुक्त २१ बर्षिय बिकलाई प्रहरीले पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलन मार्फत ...
-
देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...