• माओवादी संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्न लागेको छ । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ । रातोपाटीबाट...

  • माधव पक्षका दुई सांसद बैठकबाट बाहिरिए, राजीनामाबारे असन्तुष्टि

    काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन्  ।  बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सा...

  • अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

    काठमाडौं । चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ । चीनले नेपाललाई २...

  • पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक...

  • माधव नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित

    काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन्...

  • डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ पक्राउ

    काठमाडौं । सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । ...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । आइतबार प्रदेशका विभिन्न अस्थाई कोरोना अस्पतालमा थप १८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २०८ पुगेको हो । मृत्यु हुनेमा कञ्चनपुरका ७, कैलालीका ९, बाजुरा १ र दार्चुला अस्पतालमा १ जनाको कोरोना संक्रमितका कारण मृत्यु भएको थियो । ७ स...

  • एसइई र कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । रातो...

  • नेकपा (एमाले)का वरिष्ठ नेता खनाल संक्रमणमुक्त

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा संक्रमित भई उपचाररत उहाँ आइतबार साँझ संक्रमणमुक्त भएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा संक्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्ल...

  • मंगला गाउँपालिकामा लकडाउन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले लकडाउन जारी गरेको छ । गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि वैशाख २६ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन गरिएको हो । गाउँपालिकाको सिफारिस र आग्रहमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्ण...