दाङ । दाङको तुलसीपुर कारागार (सुधार गृह) भित्र एक जना कैदी मृत फेला परेका छन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४६ वर्षीय खड्ग बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित कारागारमा बुढाथोकी आज बिहान ८ बजेतिर मृत फेला परेको प्रहरीले बत...
मुख्य समाचार
-
-
भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण
काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ । भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले बताउनुभयो । भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकल...
-
व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ल...
-
कोरोना संक्रमणबाट बाजुरामा वडाध्यक्षको मृत्यु
धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा म...
-
संवैधानिक परिषदको बैठक सुरू
काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी छन् । सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णय उपर परेका विभिन्न मुद्दा उनी समेतको संवैधानिक इजलाशमा विचाराधीन अवस्थामा रहेकाले ...
-
कोरोना संक्रमणबाट कैलालीमा थप ६ जना मृत्यु
धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपु...
-
गाउँपालिकाका सबै सवारी साधन संक्रमित बोक्न प्रयोग गरिने
बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुस...
-
मंगला गाउँपालिकामा दश दिन लकडाउन गर्न सिफारिस
म्याग्दी ।जिल्लाको मंगला गाउँपालिकाले लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षता बसेको बैठकले गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गर्न सिफारिस गरेको हो...
-
११ दिन देखी हराएका युवाको शव गाडिएको अवस्थामा फेला
बिप्लव कार्की दरबाङ । ११ दिनदेखि हराइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्थित पुनथोकका एक युवाको गाडिएको अवस्थामा शव फेला परेको छ । वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका धान्ने बहादुर पुनको भिम मावी देखि करिव ५ सय मिटर माथि ढुङगाको चेप (ओडार)भित्र गाडिएको अवस्थामा शव फेला परेको हाे ।(यहाँ यसअघि...
-
म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नग...