भक्तपुर । कोरोना महामारीको दोस्रो लहरसँगै जनजीवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डाक्टरहरुले राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको नगर अस्पतालका तीनै जना डक्टरले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । नगर अस्पताल सञ्चालनका लागि सञ्जित कुमार ...
मुख्य समाचार
-
-
कोरोना संक्रमणबाट विराटनगरकी गर्भवती महिलाको मृत्यु
विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टा...
-
संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं । संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो लिइएको स्वावको पिसिआर परीक्षण गर्दा उपसचिव रामकुमार पौडेल र नासु कमलप्रसाद भुसालको रिपोर्ट पोजिटिभ आएको हो । स्वाव संकलन गरिएका सबैको रिपोर्ट आइनसकेको संघीय संसद सचिवालयले जनाएको छ । आज पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन...
-
६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।वैशाख १६ मा उनले बालिकालाई बलात्कार गर...
-
म्याग्दीकी एक बृद्धाको कोरोना संक्रमणबाट पोखरामा मृत्यु
बेनी । म्याग्दीकी एक महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ की ७२ बर्षिया काेराेना संक्रमित महिलाको विहिबार बिहान ७ १० बजेको समयमा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । बैशाख २२ गते ती महिलाम...
-
खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भ...
-
प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण
काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष...
-
बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो
बुटवल । बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले संचालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो । यी दुइ अस्पतालमा अहिले १ सय १४ जना कोरोना संक्रमित बिरा...
-
राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिनसाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल निवास गएका छन् । संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरुसँग भएका छलफल र समसामयिक विषयमा बैठक क...
-
कैलालीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि
कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकीको लक्षण देखा परेपछि स्वाब परीक्षणका लागि दिएको र बुधबार पिसिआर रिपोर्टको नतिजा पोजेटिभ आएको उनले बताए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा र...