बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार विहान सा...
मुख्य समाचार
-
-
पूर्वमन्त्री पहाडीको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं । कोरोनाका संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । बुधबार नेपालगञ्जको भेरी अस्पताल भर्ना भएका पहाडीको रातिनै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज बलीले जानकारी दिए । संक्रमणपछि होम आइसोलेसनमा बसेका ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल भ...
-
यार्सागुम्बा सङ्कलनका लागि पाटन पुगेका एक जनाको मृत्यु
डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। त्यस्तै...
-
मोरङ लेटाङका एकै गाउँका १९ जनामा कोराना संक्रमण
मोरङ । मोरङ लेटाङको फँडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्। मोरङ लेटाङ २ फँडानीमास्थित रातेश मार्गकमा रहेको बस्तीका मानिस एकै साथ ठूलो संख्यामा संक्रमित हुन पुगेका हुन् । वडा अध्यक्ष टंकप्रसाद तिम्सिनाका अनुसार टोलका प्रत्येक घरका सदस्य संक्रमित भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहि...
-
ओलीले बोलाए आकस्मिक स्थायी समिति बैठक
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका ...
-
बाँकेमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
बाँके । बाँकेमा गएराति र आज विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका रहेका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको आज बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको आज विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालग...
-
लकडाउनले सुनसान बेनी (फोटो फिचर)
बेनी । बुधबार राति १२ बजेदेखी म्याग्दीको बेनी नगरपालिमा लकडाउन जारी भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशान कार्यालय म्याग्दीले २२ गते राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ सम्म लकडाउन जारी गरेको हो । लकडाउन भएपछि विहिबार बिहानदेखी बेनी बजार सुसान देखिएको छ । बजारका विभिन्न चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।...
-
धवलागिरी गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यालय ,वडा र बिषय गत सेवा केन्द्रका कार्यालयहरु बन्द हुने भएका छन् । गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका ,साटै वटा वडा र सेवा केन्द्रका कार्यालयको अत्यावश्यक बाहेकका सेवाहरु विहिबार (२३ गते) देखी अनिश्चितकालका ला...
-
देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । उनीहरुबीच छलफल जारी छ । मंगलबार साँझ काँग्रेस देउवा, ...
-
नेपालमा एकैदिन थपिए ८ हजार ६५९ कोरोना संक्रमित ,५८ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ७५६ जनाको पिसिआर विधि र ६१६जनाको एन्टिजेन विधिबाट नमुना परिक्षण गराउँदा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिय संक्रमितको संख्या ६६ हजार ३५२...