• हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्यलाई कोरोना संक्रमण

    काठमाडौंँ । हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा को...

  • कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण

    काठमाडौंँ । कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला । लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आए...

  • मकवानपुरमा निजी अस्पताललाई कोभिड अस्पताल बनाइने

    मकवानपुर । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसी सीएमसीको बैठकले उक्त अस्पतालमा आइसियू सहितको...

  • राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो । उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त...

  • अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने सेनाको तयारी

    काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अव...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो। यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरु...

  • कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु

    पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ...

  • लुम्बिनीमा ३ मन्त्रीले लिए शपथ

    बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्म...

  • म्याग्दीमा २९ जना कोरोना संक्रमित थपिए

    म्याग्दी। म्याग्दीमा थप २९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा २९ जनामा कोरोना पुष...

  • माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मु...