काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य त...
मुख्य समाचार
-
-
शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ
बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् । प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोख...
-
मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार चट्याङ लागेर...
-
लुम्बिनीमा एमालेका तीन सांसदले दिए राजीनामा
काठमाडौं । आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक।आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनार...
-
कोरोना संक्रमणका कारण संविधानसभा सदस्य चौधरीको निधन
कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देख...
-
सांसद पद गुमाएका जसपा नेताको रिट सर्वोच्चले गरिदियो फिर्ता
काठमाडौं । सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ । कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्...
-
शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले...
-
बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको सात बुँदे निर्देशन
काठमाडौं । कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ । निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र...
-
दुई जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाह बन्द
दैलेख । पश्चिम दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो। नगरप्रमुख खड्गराज ...
-
मोरङमा मकैबारीभित्र एक महिलाको शव फेला
काठमाडौं । मोरङमा एक महिलाको शव फेला परेको छ। रतुवामाई नगरपाललिका-४ स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार घटना शंकास्पद छ। आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुलिसके...