कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक र एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको...
मुख्य समाचार
-
-
भरुवा बन्दुकसहित एक पक्राउ
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ पावै सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय गंगाबहादुर गिरी छन् । प्रहरीले शिकार खेल्न गएका गिरी सहितका पाँच जनाले छाडेर भागेको ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, फलामको टुक्रा र १ थान केप बरामद गरेको छ । सामुदायिक वन...
-
विमला वली माओवादीमा प्रवेश , शंकर पोखरेलको बहुमत गुम्यो
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि प्रस्तावित शंकर पोखरेलको बहुमत गुमेको छ । सांसद विमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुमेको हो । दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उ...
-
भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४ सय ८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो ...
-
गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित
रुकुम । रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । चौधवटा वडा रहेको पुथा उत्तरगङ्गा गाउँपालिकालाई सात/सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो । भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्...
-
कोरोनाबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि महेन्द्र चोक क्षेत्र सिल
सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको बताउनुभयो । कोरोना सङ्...
-
लागुऔषध कारोबारको आशंकामा दुई प्रहरी जवान पक्राउ
काठमाडौं । लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । ...
-
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्। कोहलपुर नगरपालिका ११ की ४० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैश...
-
धादिङ अस्पतालका १० स्वास्थ्यकर्मी कोरोना संक्रमित
धादिङ । धादिङ अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा...
-
कारमा मृत भेटिएका तीन बालकको शव पहिचान, गाडी मालिक र चालक पक्राउ
काठमाडौं । तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका...