काभ्रे । मण्डनदेउपुर नगरपालिकामा रु एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभो...
मुख्य समाचार
-
-
बागलुङ नगरलाई ६० करोड अनुदान
बाग्लुङ । बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्प...
-
सर्वदलीय बैठकमा ओलीले भने : संसद फेरि पनि विघटन हुन्छ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठक एक घण्टा भन्दा बढी समय बसेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नयाँ जनादेशमा जानुपर्ने कुरा राखेपछि बैठक असहजतर्फ गएको थियो । राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा...
-
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटस्थित गुम्बा नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार अर्का एक युवक घाइते भएका छन् । सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुश्मा नग...
-
थप ११४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ ...
-
खैरो हेरोइनसहित मोरङमा दुई जना पक्राउ
मोरङ । ब्राउनसगुरसहित २ जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। सोमाबार राति सुन्दरहरैँचाको बलियाबाट सुनसरीको इटहरी–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र–५ का ३३ वर्षीय रामकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बलिया हुँदै पूर्वतर्फ को २७ प ६६९२ नम्बर...
-
आठबीस घटना : ९ दिनपछि भेटियो रजनीको शव
सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ। नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उप...
-
४१ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो। लामा आफ्नै घर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि वारदाताका समयमा उधारोमा १५ स...
-
माओवादी केन्द्रको पार्टी संसदीय दलको नेतामा प्रचण्ड चयन
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । यसअघि नेकपा ए...
-
माधव पक्षको भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भए...