• नुवाकोटबाट दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ

    काठमाडौं । नुवाकोटमा भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नुवाकोटको दुप्चेश्वर नगरपालिका २ की ६२ वर्षीया चमेली र सीता तामाङ भन्ने रुकमाया ताम...

  • अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

    काठमाडौं । अमेरिकामा नेपाल अनलाइन ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन् । उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिला...

  • भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण द...

  • १० वर्षपछि अपहरण मुद्दाका दोषी पक्राउ

    सप्तरी । सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । यादवसहितको समूहले साविकको ब...

  • दक्षिण अफ्रिकी जुलु राजा गुडविलको निधन

    जोहानेसबर्ग, एएफपी । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गुडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गुडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ । राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका ...

  • बर्दियामा बाघको आक्रमणबाट आठ जनाको मृत्यु

    बर्दिया । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्र...

  • भारतका कप्तान सुनिल क्षेत्रीलाई कोरोना संक्रमण

    काठमाडौं । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री कोरोना भाइरसबाट संक्रमित भएका छन् । क्षेत्रीले ट्वीटमार्फत आफ्ना फ्यानहरुलाई यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना भाइरस संक्रमण भएको छ । तर, म राम्रो महसुस गरिरहेको छु र भाइरसबाट निको हुँदैछु र चाडैं फुटबल मैदानमा फर्कनेछु,’ क्षेत्रीले लेखेका छन् । बें...

  • आठ वर्षमा पनि बनेन वाग्मती पुल

    सर्लाही । सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको ...

  • अझै छुटेनन् विप्लवका १० कार्यकर्ता

    उदयपुर । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लव...

  • लायन्स क्लब अफ बेनी पिस सिटीद्धाराबेनी अस्पतालमा औषधी विक्रि कक्ष

    म्याग्दी । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । सो भवनको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । मन्त्रि पुनले क्लबलाई धन्यवाद दिँदै विक्रि कक्षले अस्पतालमा आउने विरामीहरुलाई सेवा लिन थप सहज हुने बताउनुभयो । ...