कैलाली । कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ । यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने...
मुख्य समाचार
-
-
तनहुँको धुरी छिम्केश्वरीमा भक्तजन बढ्दै
दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाँक्लिदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी...
-
चितवन निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिएका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गतको कोर इलाका नारायणी नदी कलकत्ता टापु सेहरीमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो। भाले गैंडाहरू आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। मृत एक सि...
-
कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने एक पक्राउ
दाङ । कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने भारतीय नागरिक दाङमा पक्राउ परेका छन्।भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ वर्षीय शंशाद राजालाई प्रहरीले लमही दाङबाट सोमबार बिहान साढे १ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार राजाले डुलाएर कपडाको व्यापार गर्ने बहा...
-
अगामी रणनीति तय गर्न जसपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल बनाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको आज संसदीय दलको बेठक बस्दैछ । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा आज १ बजे बैठक बस्ने समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । पार्टी एकीकरण भएपछि यो पहिलो बैठक हो । गत वैशाख १० गते यो...
-
सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादीले बोलायो बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने स्रोतले जनाएको छ । सर्वोच्च...
-
पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु
काठमाडौं । यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरेका थिए । ...
-
दोलखामा जिपले किचेर एकजनाको मृत्यु
चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए । यात्रु लिएर ...
-
एसईई परीक्षा जेठ १३ गतेदेखि शुरु हुने
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा ब...
-
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा
काठमाडौं । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको प...