बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक जयन्ती) मनाएको हो ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले अस्पताल व्यवस्थापन समितिका अध्य...
मुख्य समाचार
-
-
पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते
काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रम...
-
नक्कली बाबु प्रकरण : वडा अध्यक्ष र सचिवद्धारा प्रहरी समक्ष आत्मसमर्पण
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका वडा अध्यक्ष पुन र सचिव आले मगरले बुधबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...
-
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)बीच हस्ताक्षर कार्यक्रम (LIVE)
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)बीच हस्ताक्षर कार्यक्रम/LIVE ...
-
डोटीको जोरायल जङ्गलमा आगलागी
डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ। यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्। दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अ...
-
भारतीय युवकको शव आफन्तलाई बुझाइने
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमि दान राघव पुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्य...
-
नागढुङ्गाबाट २२ तोला अवैध सुनसहित एक भारतीय पक्राउ
काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना भारतीय पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्...
-
गुल्मीमा दोस्रो चरणमा १८ हजार बढीलाई कोरोना खोप दिइने
गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोना भाइरस(कोभिड–१९)विरुद्धको खोपको तयारी पूरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथिका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोना खोप लगाउन सबै स्थानीय तहमा गरिएको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डा. भवानी शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले कोरोना ख...
-
अभियुक्त पक्राउ परेपछि सम्झना बोहराका आफन्तले बुझे शव
गुल्मी । हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान सम्झनाको शव उनको परिवारले बुझेको हो । फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि...
-
२ रुपैयाँ ५२ पैसा खर्च गरेर २ रुपैयाँको सिक्का छाप्दै सरकार
काठमाडौं । सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको नाममा आशयपत्र जारी गरेको हो । बैंकले कुल एक सय मिलियन अर्थात् १० करोड थान सिक्का छाप्नका लागि १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने जनाएको छ ।...