काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति गरेका हुन् । पाँच बुँदे सहमतिमा नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम...
मुख्य समाचार
-
-
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । ‘सोमबारदेखि नै न...
-
प्रचण्डतिर लागे गृहमन्त्री बादलका स्वकीय सचिव
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वकीय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका छन् । सुरुदेखि नै उनको स्वीकय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका हुन् । यसअघि उनका राजनीतिक सल्लाहकार प्रचण्ड माधव नेपाल समुहमा लागिसकेका छन् । नेकपाको विवादमा बादल केपी ओली पक्षमा लागेका थिए । तर, उ...
-
साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खोल्ने पक्राउ
काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेका छन् । ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनु...
-
चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार
बझाङ । सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ। खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो। सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ। लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन्। धारामा खानेपानी नआउँदा सदरमुकामवा...
-
प्रधानमन्त्री ओलीद्वारा कमल खोलाको पुल उद्घाटन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ। गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ। सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ ...
-
एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ
काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । पक्राउ पर्नेहरुले मोरङ जिल...
-
कोरोना संक्रमणका कारण विदेशमा थप ३ नेपालीको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ...
-
अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारद्वारा विरोध
प्युठान । प्युठान जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।थापाको गएराति मृत्यु भएको हो । शिशु (छोरा) को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । अनिसाले गत बिहीबार ...
-
मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घट...