बाग्लुङ । फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ । कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि नगरप...
मुख्य समाचार
-
-
भिरबाट लडेर एक पुरुषको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीस्थित गुम्बाडाँडामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमारका अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गुप्तेश्वरी सामुदायिक वन क्षेत्रमा बिहीबार राति करिब ९ बजेको समयमा विकको शव घोप्टो...
-
म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
बेनी ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ बिरामी बोकेर पोखरातर्फ जाँदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फाँपरखेत पहिरो नजिकै बिहिबार राती ग १ ज ६७८८ नम्बरकाे बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना मध्ये एक जनाको मृत्यु...
-
नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । यस्तै, यस्तै ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २...
-
१२ केजी गाँजा सहित रुमका पुन पक्राउ
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवालाई प्रहरीले बिहीबार लागु औषध गाँजा सहित पक्राउ गरेको छ । भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो । इलाका प्रहरी...
-
घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ
१३ फागुन, बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर०सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक र...
-
कुहिएको अवस्थामा महिलाको शव फेला
सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेक...
-
मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )
म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै बेनीबजार परिक्रमा गराएको हो । भिडिओ हेर्नुहोस् प्रदेशस्त...
-
प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव
म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव मनाएका हु...
-
नेपालमा ९४ मा कोरोना संक्रमित थपिए
बेनी । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ। पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निक...