काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । आइतबार दश लाख डोज कोभिसिल्ड खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरक...
मुख्य समाचार
-
-
किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
वीरगञ्ज । बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका ५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वर्षीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ ।किशोरी रुँदै गएर आमालाई भनेपछि परिव...
-
सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप
सिरहा । सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्प...
-
भारतबाट किनिएको कोरोना विरुद्धको खोपको पहिलो खेप आज ल्याइँदै
काठमाडौं । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो ।सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल...
-
पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)
साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा मालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरो...
-
मुख्यमन्त्री भलिबल कप : महिला तर्फको उपाधी म्याग्दीलाई
कास्की । मुख्यमन्त्री प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । म्याग्दीले कास्कीको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वत माथि सोझो सेटको जित हात पार्दै सो उपाधी जित्न सफल भएको हो ।म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले आफ्नो आफ्नो पक्षमा पार्यो । ...
-
थप ९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । सोमबार थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ रहेको छ । पछिल्लो...
-
प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त
काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
-
राष्ट्रपतिद्वारा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।nagariknews.nagariknetworkबाट ...
-
रौतहटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु ,७ घाइते
रौतहट । रौतहटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजना वृद्धाको मृत्यु भएको छ भने ट्र्याक्टरमा सवार ७ महिला घाइते भएका छन्। मृत्यु हुनेमा ट्र्याक्टरमा सवार चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीया कलावती चौधरी छिन्। बिहीबार संग्रामपुरबाट मोथियाही गाउँमा आउँदै गरेको ना ७ त १३२५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो । चन्द्रपुर–१...