काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपाका अर्का नेता कृष्णभक्त पोखरेलले निर्वाचन आयोग...
मुख्य समाचार
-
-
अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन
टेक्सास । अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारण पनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीस...
-
कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् । उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयो...
-
महोत्तरीमा यौन हिंसाको घटनामा वृद्धि
सञ्जीतकुमार मण्डल महोत्तरी । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाकाअनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्ज...
-
थप ९६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । सोमबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ रहेको छ । पछिल्लो ...
-
प्रत्येक वडा कार्यालय र विद्यालयमा इन्टरनेट पुर्याईन्छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँ...
-
मोरङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
काठमाडौं । मोरङमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।बुधबार दिउँसो सवा दुई बजे एम्बुलेन्सको ठक्करबाट ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तो गम्भीर घाइते भएकी थिइन्। ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादे...
-
पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु
कास्की । पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा महानगरपालिका–११ का ७१ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कोरोनाबाट मृत्यु भए...
-
असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई...
-
अवहेलना मुद्दामा लिखित जबाफ लिएर प्रधानमन्त्री सर्वोच्च जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गर्न आज आफैँ उपस्थित हुने भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो । गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित...