• पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर

    पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्...

  • भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ पक्राउ

    भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ...

  • कालिकोटमा सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

    कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्...

  • कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

    –जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ । विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस...

  • ताप्लेजुङमा सुत्केरी गाईलाई दुई हजार भत्ता

    –दिलकुमार लिम्बू फुङ्लिङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँप...

  • प्रतिगमन र महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

    .केशब गुरुङ काठमाडौं । जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिले प्रतिगमन तथा जातीय विभेद र महिला हिंसाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । उक्त विरोध कार्यक्रममा थाल चम्चा र ग्यासको खाली सिलिण्डर बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर,...

  • नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

    .चन्द्रकला भण्डारी झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकार...

  • सोलुखुम्बुको विकट गाउँमा फोर जी सेवा

    .भोजराज कार्की सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये ६ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीकाअनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ ...

  • ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघ्यो

    एजेन्सी । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४०...

  • चिकित्सक संघले बढायो परामर्श शुल्क

    काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ । संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिदेखि लागु हुनेगरी शुल्क बढाएको हो । सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वन नगरेको भन्दै चिकित्सकहरुका संस्था आफैँले डाक्टर शुल्क...