• घिरिङ गाउँपालिका पूर्णरुपमा उज्यालो

    दमौली । घिरिङ गाउँपालिका उज्यालो गाउँपालिका बनेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका उज्यालो गाउँपालिका बनेको हो । घिरिङ गाउँपालिका–१ को बन्टार, जगौलीटार र खुम्लिङटारमा बिहीबार बत्ती बलेसँगै गाउँपालिका अँध्यारोमुक्त भएको छ । उक्त गाउँका १ सय ६ घरधुरीमा बिहीबार बत्ती बलेको छ । घिरिङ विद्युतीकरण...

  • कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा वढी असर

    काठमाडौं । कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्...

  • राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेट

    काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्...

  • वडाको सिमाना हेरफेर तथा विस्तार

    दमौली । तनहुँको व्यास नगरपालिकाले एउटा वडा विभाजन र केही वडाको सिमाना हेरफेर गर्ने निर्णय गर्ने गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औँ नगरसभाले एउटा वडालाई विभाजन गर्दै केही वडाको भागलाई अन्य वडामा समावेश गर्ने निर्णय गरेको हो । व्यास नगरपालिका–६ लाई दुई वडा बनाउने प्रस्ताव नगरसभाले सर्वसम्मत पास गरेको नगरप्रमुख ...

  • अरुण तेस्रोको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्ग बहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदे...

  • संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुद्वारा हातमा साङ्ला बाँधेर प्रदर्शन

    काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । त्यस क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरेका थिए । उ...

  • गुल्मीका दुई वित्तीय संस्थामा करोडौँको ठगी

    गुल्मी । गुल्मी जिल्लाका दुई बेग्लाबेग्लै बैंक तथा वित्तीय संस्थामा करोडौं रकम हिनामिना भएको खुलासा भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा गरी करोडौं रक...

  • शरीर दान दिने घोषणा गर्दै सत्यमोहन जोशी दम्पती

    ललितपुर । नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन् । संस्कृतिविद् जोशी र उनकी श्रीमती राधादेवी जोशीले चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्ने भएका छन् । उनीहरुले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा आफ्नो शरी...

  • भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

    वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको छ । क...

  • वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

    काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको न...