काठमाडौं । नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा अडिएको छ । साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारमा ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । बैंकिङ समूह, विकास बैंक तथा म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ । विकास बै...
मुख्य समाचार
-
-
‘मिडिया सोसाईटी अवार्ड’पत्रकार बानियाँलाई (तस्बिर सहित)
म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा आयोजित एक कार्यक्रमका विच सात हजार १५० रुपैयाँ र प्रमाणपत्र सहित बानियाँ सम्मानित हुनुभएको हो । सोसाईटीका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य ...
-
कञ्चनपुरमा फरार ७९ जना अभियुक्त पक्राउ
महेन्द्रनगर । विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालू आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, ब...
-
रामकुमारीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहको माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो। राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृ...
-
भाइले बन्दुक प्रहार गर्दा दाजुको मृत्यु
बुटवल । दाङमा भाईले चलाएको भरुवा बन्दुक पड्किएर दाजुको ज्यान गएको छ । माघ २७ गते दिउँसो जिल्लाको गडवा गाउँपालिका–२ का २७ वर्षीय सुर्यबहादुर राना र उनका ३९ वर्षीय दाजु ईन्द्रबहादुर राना शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर ईन्द्रबहादुरको मृत्यु भएको हो । राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका थिए ...
-
विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा
काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा...
-
हिरासतबाट झाँक्रीले भनिन्, ‘धैर्य गरौँ, यो अन्तिम लडाइँ हो’
काठमाडौं । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेकी हुन् । उनले यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् । नागरिक खबरबाट...
-
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ। पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। शुक्रबारदेख...
-
फागुन १२ गतेदेखि डा. केसी अनसन बस्ने
काठमाडौं । डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्। बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्। उनले अवैधानिक रूपमा गरेको प्रतिनिधि सभाको विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास...
-
अब कोरोना संक्रमितको निःशुल्क उपचार सरकारी अस्पतालमा मात्रै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । यसअघि मेडिकल कलेजहरुमा पनि उपचारको व्यवस्था मिलाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्य...