सुनसरी । सुनसरीका दुई बेग्लाबेग्लै ठाउँका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान–इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानीखोला सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार कानेपोखरी गा...
मुख्य समाचार
-
-
सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको पत्रकार महासंघको ठहर
काठमाडौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सर्वोच्च अदालतले समाचारको विषयमा निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो । सर्वोच्चका न्...
-
५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ
काठमाडौँ । ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन्। चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनीव...
-
गुल्मीमा एक जना मृतावस्थामा फेला
गुल्मी । गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । बिहान घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मी...
-
राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको छ। २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए। गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान...
-
मनकामनामा दर्शनार्थी बढ्दै
गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्याम...
-
चिसोले महोत्तरीको जनजीवन कष्टकर
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहे...
-
एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ । सो अवसरमा संस्थाको आ.व. २०७६÷७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तक...
-
नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु
काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत...
-
अब हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने
सिमकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो । जिल्ला बाहिरबा...