• चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको बच्चा मृत भेटियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृ...

  • बेलायत बस्दै आएका गायक बद्री केसी मृतावस्था भेटिए

    लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । पोखरा ...

  • म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)

    बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...

  • थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि ,६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निक...

  • लायन्स क्लबको रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरे (तस्बिर सहित )

    बेनी । बेनीमा सम्पन्न रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् । बेनी स्थित लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पताल परिसरमा संचालित रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका हुन् । ???????????????????????????????????? रक्तद...

  • गरगहना चोरेर भागेका एक युवा प्रहरी नियन्त्रणमा

    जुम्ला । जुम्लामा घरमा काम गर्न राखेका एक युवाले गरगहना लुटेका छन्। चन्दननाथ नगरपालिका ६ छिना गाउँमा दुर्गादेवी रावलको घरमा राखिएको गरगहना चोर्ने पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनी मुगु जिल्ला खत्याड गाउँपालिका ११ का बासिन्दा हुन्। घरमा काम गर्ने कामदारका रूपम...

  • भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते

    डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । ...

  • ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

    इलाम । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापा...

  • आमाबारे स्टाटस लेख्दै पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

    काठमाडौं । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर ...

  • हुम्लामा आगलागी हुँदा पाँच लाखको क्षति

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको ...