• लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित

    काठमाडौं । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा च...

  • ट्राफिक व्यवस्थापन अभियान सुरु

    दमौली । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ । दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको हो । यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण ...

  • लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउ...

  • नेपाली सेनाद्वारा रौतहटमा निःशुल्क स्वास्थ्य शिविर

    रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरियामा नेपाली सेनाको आयोजनामा एकदिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । जिल्लाकै अति पिछडिएको गाउँ बैरियामा आयोजित निःशुल्क ओपिडी तथा डेन्टल शिविरमा जाँच गराउने बिरामीको लर्को लागेको थियो । २८ नम्बर बाहिनी अड्डा, नेपाल औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय ,...

  • एमिकस क्यूरीमा पहिलो पल्ट महिला सिफारिस

    काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिस गरेको बारका उपाध्यक्ष राजु...

  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी ट...

  • इस ब्रेलको २१२औँ जन्मजयन्ती आज

    कास्की । ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको २१२औँ जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ को अवसरमा कास्कीमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कास्की नेत्रहीन सङ्घको आयोजना एवं हेल्पिङ हेन्ड्सको सहयोगमा स्वस्थ्य चेतनामूलक कार्यक्रमअन्तर्गत मास्क, स्यानिटाइजर तथा ब्रेल सामग्री प्लेट, स्टाइलस, ब्रेल पेपर, दृष्टिविहीन...

  • फेब्रुअरी १२–१४ मा बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने

    काठमाडौं । बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले तीनदिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन गर्ने भएको छ । आगामी फेब्रुअरी १२–१४ मा हुने सो सम्मेलनको शीर्षक ‘बायोटेक्नोलोजिकल रिभोलुसन इन इन्भायरोन्मेन्टल, एग्रिकल्चर टेक्नोलोजिज एण्ड हेल्थ केयर’ रहेको छ । संस्थाका आजीवन सदस्यहरुले निःशुल्क तथा साधारण सदस्यहरुले ५०...

  • शिक्षकको जिल्लान्तर सरुवा रोकियो

    काठमाडौं । शिक्षकले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन नपाउने भएका छन् । शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ । केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार ...

  • नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु

    गोरखा । नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको हो। राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोर...