बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ८ गते १२ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गोरखा घर भई हाल बेनीबजार बस्ने वर्ष ५१ का पुरूष १ जना, बाजुरा घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, डोटी घर भई हाल बेनीबजार बस्...
मुख्य समाचार
-
-
प्रदेश नं १ को हिउँदे अधिवेशन माघ ७ गते
मोरङ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए । प्रदेशसभाको यसअघि ...
-
श्रम स्वीकृति नवीकरण अनलाइनमार्फत
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्था वैदेशिक रोजगार विभागले मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने बाध्यकारी अवस्था हट्ने छ । विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्...
-
इलाका प्रशासन प्रमुख पक्राउ
झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । ‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ,’ प्रहरी प्रवक्ता राकेश थाप...
-
पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु
काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल शनिबार राति सवा ...
-
प्रदेश १ का तीनजना मन्त्रीद्वारा राजीनामा
काठमाडौँ । नेकपाको दाहाल-नेपाल पक्षका प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन्। यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अवि...
-
सुत्केरीले भत्ता नपाएको गुनासो
हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम न...
-
बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुबाट एक कोरोना संक्रमित विरामी बेपत्ता
रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकजना कोरोना संक्रमित विरामी हराएका छन । गत बुधबार कोरोना देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिया पुरुष हराएका हुन । आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिएकी छिन । उनले भनिन, ‘हिजो साँ...
-
गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट आइतबार बिहान ज्यान गएको हो । बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नग...
-
प्रतिनिधि सभा विघटनको सक्कलप्रति पेश गर्न सरकारलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)
काठमाडौँ । सरकारले गरेको संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘नि...