• वरिष्ठ मुटुरोग विशेषज्ञ डा.लव नरसिंह जोशीकोे रक्त क्यान्सरका कारण निधन

    काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ । ५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो । मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको उपचारको क्रममा हिजो राति ९ बजेतिर सोही अस्पतालमा निधन भएको हो । रातोपाटीबा...

  • महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनायो ‘बेबी वार्मर’

    काठमाडौं । वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले भर्खरै जन्मिएका बच्चाहरुलाई न्यानो बनाउने सामग्री तयार पारेको छ । न्यानो नानी’ नाम दिइएको सो सामग्री वितरणका लागि तयारी अवस्थामा रहेको आविष्कार केन्द्रले जानकारी दिएको छ । वैज्ञानिक पुनले ट्वीट गर्दै ‘बेबी वार्मर’ अर्थात भर्खरै जन्मिएका बच्चाहरु...

  • पोखराका अनुशासनहीन प्याराग्लाइडिङ चालक बढे, ८ जना कारबाहीमा परे

    काठमाडौं । प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ । आजको नागरिक दैनिक लेख्छ–यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्वानले ती चालकलाई अनिश्चितकालका ला...

  • ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ...

  • रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या

    रसुवा । रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्। आइतबार बिहान विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। परिवार तथा आफन्तको सम्पर्...

  • मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द

    दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन्। तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा.लि., जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको हो । त्यस्तै...

  • नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक गौतमको निधन

    देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ। विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो। उनी नेपाल क...

  • अनिल शर्मा दशौं पटक पक्राउ

    त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अ...

  • विहिबार देखि चिडियाखाना खुल्ने

    काठमाडौं । चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । ...

  • हात बाँधेर घाँटी रेटिएको अवस्थामा भेटियो शिक्षक श्रेष्ठको शव

    काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द विप्लवु समूहका कार्यकर्ताले उनलाई अपहरण गरेका थिए। घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या ग...