महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनायो ‘बेबी वार्मर’

काठमाडौं । वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले भर्खरै जन्मिएका बच्चाहरुलाई न्यानो बनाउने सामग्री तयार पारेको छ । न्यानो नानी’ नाम दिइएको सो सामग्री वितरणका लागि तयारी अवस्थामा रहेको आविष्कार केन्द्रले जानकारी दिएको छ ।

वैज्ञानिक पुनले ट्वीट गर्दै ‘बेबी वार्मर’ अर्थात भर्खरै जन्मिएका बच्चाहरुलाई न्यानो बनाउने ‘न्यानो नानी’ तयार भएको जानकारी दिएका छन् । तयार भएको बेबी वार्मर वितरण गरिने समेत पुनले जानकारी दिएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार