• प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

    काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि–ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ । इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार प्रि–ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएक...

  • गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न छन् : सांसद सुवाल

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लग...

  • फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध

    काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ । अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ । जस अन...

  • पूर्व मुख्यमन्त्री राईको आक्रोशः यो सरकारले अहिलेसम्म के गर्‍यो ?

    विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री ले वर्तमान सरकार संघीयताको अभ्यासलाई कमजोर बनाउन लागिपरेको आरोप लगाउँदै संसदमा आक्रोश पोख्नुभएको छ । गएको भदौ पहिलो साता मुख्यमन्त्री पदबाट राजीनामा दिएयता पहिलोपटक प्रदेशसभा बैठकलाई सम्बोधन गरेका एमाले नेता राईले वर्तमान सरकारप्रति आक्रोश मात्रै प्रकट गर्नुभएन, कमिसनतन्त्रम...

  • त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग

    काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद...

  • एमाले सचिवालय बैठक जेठ ३० मा बस्ने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जेठ ३० गते बस्ने भएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न ३० गते बैठक बस्ने तयारी भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । ‘२९ गते कार्यालयको बैठक बस्छ । उक्त बैठकले मिति घोषणा गर्छ । तर अहिलेसम्म ३० गतेलाई नै बैठक बोलाउने तयारी भइरहेको छ’, उपमहासचिव रिमा...

  • विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनुपर्‍योः अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताउनुभएको छ । शुक्रबार प्रतितिनिधि सभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम...

  • राष्ट्रिय सुरक्षा परिषद्लाई ‘डम्पिङ साइट’ बनाइयो : भट्ट

    काठमाडौँ । नेकपा एमाले सांसद दीपकप्रकाश भट्टले नयाँ शीतयुद्धको अवस्थामा विश्व प्रवेश गर्दा नेपालका लागि महत्त्वपूर्ण हुने राष्ट्रिय सुरक्षा परिषद्लाई 'डम्पिङ साइट' बनाइएको बताउनुभएको छ । आर्थिक वर्ष २०७९–०८० को आर्थिक विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव राख्दै एमाले सांसद भट्टले प्रधानमन्त्...

  • राप्रपामा तोकिए थप चार विभाग प्रमुख

    काठमाडौँ । राप्रपाले चार विभागका प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्। उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ। महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा ...

  • शहरी विकासमन्त्री झाँक्रीले मागिन् माफी

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गर्नुभएको छ । फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गर्नुभयो । म...