काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७...
मुख्य समाचार
-
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका वडा नम्बर ७ ,८ र ९ का क्रमश ५४, ५४ र २१ बर्षीय तीन जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । हाल सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् भने ६० जना निको भएर घर फर्किएका छन् । ...
-
देशभर ३५१७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२...
-
पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )
म्याग्दी । पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा आएको छ । सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो । भिडिओ https://youtu.be/J4FBXx9cagY पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्व...
-
कांग्रेस नेतृ गौचनद्धारा पुर्णगाउँकी मृर्गौला रोगी कोपीलाको उपचारका लागि आर्थिक सहयोग
बेनी ।समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ बिमला गौचनले पुर्णगाउँकी कोपिला पुनको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँकी मृर्गौला रोगी पुनको उपचारका लागि समाजसेवी तथा कांग्रेस नेतृ गौचनले दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । सो आर्थिक सहयोग कोपिलाकी बुबा करबिर पुनलाई हस...
-
जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा नम्बर ४ बरंजा स्थित बुकेनीमा आर्थिक रुपमा कमजोर एकल महिला र अपङ्गता भएका २२ परिवारलाई ३० हजार रुपैयाँ बराबरको दैनिक उपभ...
-
मंगला गाउँपालिकामा अस्थायी कोरोना अस्पताल तयार
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल बनाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताउनुभयो । ‘कोरोना संक्रमितको उपच...
-
नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि , १७को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । यस संगै देशभर कोरोना संक्रमितको संख्या १,५३,००८ पुगेको छ । परीक्षण गरिएकामध्ये ११।२ प्रतिशतमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक...
-
ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा
बेनी । ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा विस्तार गरिएको छ ।दक्षिण कोरियामा उत्पादन भएका ब्राण्डलाई नेपाली बजारमा ल्याउने उद्धेश्यले बुतवलको सुंदरचोकमा सातौं शाखा विस्तार गरिएको हो । शाखाको ओजे गुप्र प्रा.लिका अध्यक्ष ओमनारायण जुग्जालीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । कम्पनीमार्फत कोरियाको बजारम...
-
जिल्ला समन्वय समितिका जनप्रतिनिधिको चाडपर्व सुविधा कोरोना कोषमा
म्याग्दी। जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीहरुले चाडपर्वमा प्राप्त गर्ने भत्तालाई कोरोना कोषमा जम्मा गर्ने भएका छन् । चाडपर्वको अवसरमा प्राप्त गर्ने भत्तालाई व्यत्तिगत प्रयोजन नगरिकन कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसैमा जम्मा गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख देवेन...