• नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेशन गर्नुपर्ने

    काठमाडौँ । नेपालमा बसोबास गर्ने भारतीयहरूले दूतावासमा रजिष्ट्रेशन गर्नुपर्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार सूचना जारी गर्दै कुनै पनि किसिमका कन्सुलर सेवा लिन रजिष्ट्रेसन अनिवार्य गरिएको बताएको छ। रजिष्ट्रेसनका लागि अनलाइनबाट बुक गर्न सकिनेछ। रजिष्ट्रेसनका लागि भारतीय भएको परिचय पत्र खुल्ने कागजात, न...

  • भारतीय सिमानामा रेल जोड्न भन्दा सडक फराकिलो पार्न खर्च गरौं : रावल

    काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले भारतीय सिमानामा रेल जोड्न अरबौं खर्च गर्नुको सट्टा पहाड वा तराईमा बाटो फराकिलो बनाउन खर्च गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि आफ्नो धारणा राख्दै उनले सडक दुर्घटना बढिरहेकाले बाटो फराकिलो पार्न बजेट केन्द्रीत हुनुपर्ने बताउन...

  • एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र रजिन पुनले संयुक्त रुपमा समाजलाई आवश्यक फर्निचर सामग्री खरिद गर्नका लागि उक्त रकम सहयोग गर्नुभएको पुन सेवा समाजका सचिव...

  • पार्टीकै नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिए प्रेम आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिनुभएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न ला...

  • लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गर्नुभएको छ । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम जानुभएका यादव संक्षिप्त कुराकानी गर्दै विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पु...

  • थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

    चितवन । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको...

  • यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताउनुभयो । ‘बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइए...

  • बर्दियामा नविना थारूको मृत्यु प्रकरणमा छानबिन गर्न गृहले बनायो समिति

    काठमाडौँ । बर्दियामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक युवतीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मधुवन नगरपालिका-२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको गृह मन्त्रालयले जानकारी दिएको छ। गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घ...

  • बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताउनुभएको छ । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उहाँले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताउनुभयो । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्...

  • घनश्याम भूसालमाथि कारबाही सिफारिस पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भूसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भूसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तर...