• रोहिणी बस दुर्घटनाका ९ मध्ये ६ जनाको खुल्यो पहिचान

    बुटवल । रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ । बाँकी तीन जनाको पहिचान खुलेको छैन । बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद...

  • सूर्यनारायण पुरस्कार संस्थाबाट बेनीका दुईजना सम्मानित (तस्बिरसहित)

    बेनी । श्री सूर्यनारायण पुरस्कार संस्था बेनीबजार, म्याग्दीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा घोषणा एवं समर्पण कार्यक्रम सम्पन्न भएको छ । सूर्यनारायण पुरस्कार संस्थाको १६औं श्रृङ्खला–२०७६ र १७औं श्रृङ्खला–२०७८ बाट बेनीका दुई जनालाई सम्मान गरिएको हो । बेनीका कलाकारद्वय तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई...

  • म आफ्नो कुरामा धेरै प्रस्ट छु : भुसाल

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताउनुभएको छ । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारि...

  • मोरङ ४ बाट म चुनाव लड्छु, महेश आचार्य समानुपातिकमा जाँदा राम्रो हुन्छ : घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित हुनुभएको थियो । २०६४, २०७० र २०७४ को चुनावमा पार्ट...

  • चौतर्फी विवादपछि सर्वोच्चले लुकायो निजगढ विमानस्थलसम्बन्धि आदेश

    काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक...

  • रोहिणी बस दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम त...

  • रुपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु

    भैरहवा । रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहे...

  • कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

    बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिका...

  • स्वतन्त्र पत्रकार संघमा पुनः बास्तोला

    नवलपुर । स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा कृष्णप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । संघका संस्थापक अध्यक्ष बास्तोला आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक हुन्। संघको शनिबार नवलपुरस्थित मौलाकालिका मन्दिर परिसरमा सम्पन्न चौंथो अधिवेशनले आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।...

  • थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ८४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...