• एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठन सुदृढीकरणका तथा विस्तारका लागि तीन महिने वडाकेन्द्रीत अभियान सुरु गरेको छ । एमाले केन्द्रले थालेको अभियानलाई जिल्लामा पनि प्रभावकारी रुपमा लैजाने भएको हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टी संगठनलाई सुदृढ बनाउन अभियान संचालन गरिएको जिल्ला अध्यक्ष बालकृष...

  • माघ २२ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड बेनी आउने

    बेनी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ ।नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । बेथिति, भ्रष्ट्राचा...

  • निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी

    बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल, सदस्यहरुमा संस्कृति श्...

  • बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू

    बेनी। जिल्लाको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमि...

  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६,चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी आउदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु ...

  • खो खो विश्वकप : नेपाली पुरुष टिम पनि उपविजेतामै

    काठमाडौँ ।नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग पराजितपछि दोस्रो स्थानमै खुम्चिएको हो । नेपालले ५४–३६ स्कोरले पराजित भएको हो । केहीबेर अघि सम्पन्न महिलातर्फको फ...

  • खो-खो विश्वकपमा महिला टाेली भारतसङ्ग पराजित

    काठमाडौं । खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्...

  • बाँझो बारी जोतेर कोदो उत्पादन

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमम...

  • जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो

    बेनी । म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो । कम्पनीबाट घरमा आउनुभएका चालक खत्...

  • पुरुष भलिबल : बेनपा र मालिका गापा फाइनलमा प्रवेश

    बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे स‌ङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल मह...