काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा `खम्बिर´ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुनुहु...
मुख्य समाचार
-
-
म्याग्दीकी सुवेदीलाई १ लाख ११ हजार रुपैयाँ राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
बेनी । म्याग्दीकी पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान...
-
अन्नपुर्णको नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।जलविद्युत् आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरू निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी ...
-
मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा (फोटोफिचर)
बेनी । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ६८ जना र १६ ...
-
जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव
म्याग्दी । म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार ,हरिओमको कम्पनी सिविएम डब्लुईले पीडितका परिवारलाई क्षतिपुर्तीस्वरुप दश लाख रुपैयाँ सहित बेनीदेखि बा...
-
कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ गतेदखि गर्ने बोर्डको निर्णय
काठमाडौँ । यही बैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल सिर्जना भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल न...
-
बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन , अनुगमन टोली आएसँगै औषधि पसले भागे
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमन गर्ने क्रममा एउटा पसलका...
-
धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित (फोटोफिचर)
बेनी । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिक...
-
रघुगंगाको पञ्चासेका अम्बरबहादुर खत्री १६ दिनदेखि सम्पर्क विहिन ,खोजी गरिदिन आग्रह
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित पञ्चासेका स्थानीय अन्दाजी ६० वर्षिय अम्बरबहादुर खत्री लामो समयदेखि सम्पर्कविहिन हुनुभएकोछ । उहाँका आफन्त हर्कबहादुर जिसीका अनुसार , खत्री चैत २३ गते बिहान घरबाट निस्कनुभएको थियो । लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीकार्यमा सहयोग गर्न अपिल गरेको छ । आफन्तले खोजी ग...
-
हेमन्त कान्छा र देवी घर्तीको ‘जानै लाग्यो बैँस रिमई’(भिडिओ)
काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ ल्याउनुभएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिनुभएको छ । चर्चित गायक तथा संगीतकार हेमन्त कान्छाको जन्मघर म्याग्दीको मालिका गाउँपालिका–४,मठ्ठडाँडा हो। सार्वजनिक भएको गीतमा राजकुमार बगरका शब्द रहेको गायक स्वयमकै सङ्गीत...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 1525
- Next Page »






















