काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेट...
मुख्य समाचार
-
-
मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाउनुभएको जनाइएको छ । उहाँले कार्यभार सम्हालेकै दिन प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाउनुभएको प्रधानमन्त्री निकट उच्च स्रोतलाई उदृत गर्दै बिबिसीले समाचार लेखेको छ । सिफारिसमा परेका तीन...
-
निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार ...
-
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, शपथग्रहण आजै
काठमाडौं । राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै ...
-
म्याग्दी कारागारबाट कैदी भगाउने पाँच अभियुक्त पक्राउ
बेनी । म्याग्दी कारागारबाट कैदी भगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान गरिरहेका थुनुवा र कैदी भगाउन सहयोग पु¥याएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ ...
-
म्याग्दी कारागारका कैदीबन्दी भागे , कर्फ्यु आदेश जारी
बेनी । म्याग्दी कारागारमा रहेका ८८ जना मध्ये ६६ जना कैदीबन्दी आज बिहान फरार भएका छन् । बिरामी र हिड्न नसक्ने १२ जना कागारामै थिए । चार जनालाई सुरक्षाकर्मीले भाग्ने क्रममा नियन्त्रणमा लिएका थिए । भने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । हुलदंगा गर्दै कागारारमा पसेको समूहले बिहान सात बजेतिर कैदीबन्दी भगाएका हुन्...
-
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रधानन्त्रीको सचिवालयले उहाँले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनज...
-
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार,उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो ।त्यसअघि उनले पार्टी...
-
जेन-जी प्रदर्शन : देशभर मृत्यु हुनेको संख्या १९ पुग्यो , करिब तीन सय ५० जना घाइते
काठमाडौं । सोमबार जेन-जीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा करिब ३ सय जना घाइते उपचाररत छन् ।काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष...
-
काठमाडौंमा जेन–जी पुस्ताको प्रदर्शन
काठमाडौं । काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ। सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ। माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली श...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 1517
- Next Page »


























