म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजन...
मुख्य समाचार
-
-
रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको आदेशमा त्रुटि
काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशमा त्रुटि देखिएको छ । शुक्रबार सर्वोच्चले लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश जारी गर्दा आदेशको सट्टा फैसला लेखिदिएको थियो। अदालतले मुद्दा...
-
क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ, अधिकारका लागि लड्नुपर्नेमा जोड
बेनी।क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णसिङ बानियाँ चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेनीबजारस्थित समाजको आफ्नै भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट समाजको निवर्तमान अध्यक्षमा लक्ष्मी...
-
गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो । अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी प...
-
दग्नामको सयौं वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ विजयी (फोटो फिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । भुमेपुजाको अवसरमा आयोजित प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । हरेक वर्ष गैरीगाउँ र कान्छी गाउँवीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुने गरेको छ । उक्त प्रतियोगिता हरेक...
-
राज्यमन्त्री गर्बुजाद्धारा अन्नपूर्णमा जनभेटघाट, विकास योजना अनुगमन
म्याग्दी ।नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जनभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्र...
-
ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत वि...
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबा...
-
उर्जा , जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजा गृह जिल्ला आउँदै
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ आइतबार गृहजिल्ला म्याग्दी आउनुहुने भएको छ । राज्य मन्त्री गर्बुजाका निजी सचिवालयका अनुसार,आइतबार बिहान काठमाडौंबाट पोखरा आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट सँगै सोही अवसरमा जिल्लाका विकास योजनाबारेमा छल...
-
धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1508
- Next Page »