• मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन

    छाप। म्याग्दीको मालिका गाउँपालिका–४, छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, म्याग्दी मार्फत  १० लाख रुपैयाँ बजेट र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभो...

  • ओखरबोटमा पहिरोले तीन घरमा क्षति

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छि...

  • अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु

    बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...

  • निस्कोटका खबहादुरको उपचारका लागि पोर्तुगल र अमेरिकाबाट आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटका रक्तचाप विरामी खबहादुर घर्ती मगरको उपचारका लागि पोर्तुगल र अमेरिकामा बस्ने निस्कोटबासीहरुले आर्थिक सहयोग गरेका छन् । निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सविन्द्र पुन (साजन)का अनुसार , पोखरा स्थित अस्पतालमा उपचाररत खबहादुरको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख र निस...

  • घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा

    बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म  सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जन...

  • दरबाङमा बजार अनुगमन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, खाद्य...

  • दरबाङदेखि रुन्मा जाने क्रममा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ,तीन जना घाइते

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,रुन्माको नेयाँबोट स्थित ठुलडादर भन्ने ठाउँमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ दरबाङदेखि घर (वडा नम्बर ५ रुन्मा गाउँ) फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेको समयमा ग २ च ४३९२ नम्बरको बलेरो जिप अनिय...

  • म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

    बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...

  • म्याग्दी बिम समाज यूकेको अध्यक्षमा जुग्जाली

    युके ।म्याग्दीको मालिका गाउँपालिका -७, घर भइ हाल विभिन्न सिलसिलामा संयुक्त अधिराज्य बेलायत (यूके)मा बसोबास गर्ने बिमबासीको साझा संस्था म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली मगर चयन हुनुभएको छ ।आइतबार स्यानडर्स कमिनिटी सभाहलमा सम्पन्न ७ औं अधिवेशन तथा १७ औं बार्षिक भेटघाट कार्यक्रमबाट अध्यक्ष पदमा जुग्जा...

  • मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार ब...