बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...
मालिका गाउँपालिका
-
-
निस्कोटका खबहादुरको उपचारका लागि पोर्तुगल र अमेरिकाबाट आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटका रक्तचाप विरामी खबहादुर घर्ती मगरको उपचारका लागि पोर्तुगल र अमेरिकामा बस्ने निस्कोटबासीहरुले आर्थिक सहयोग गरेका छन् । निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सविन्द्र पुन (साजन)का अनुसार , पोखरा स्थित अस्पतालमा उपचाररत खबहादुरको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख र निस...
-
घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा
बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जन...
-
दरबाङमा बजार अनुगमन
बेनी । म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, खाद्य...
-
दरबाङदेखि रुन्मा जाने क्रममा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ,तीन जना घाइते
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,रुन्माको नेयाँबोट स्थित ठुलडादर भन्ने ठाउँमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ दरबाङदेखि घर (वडा नम्बर ५ रुन्मा गाउँ) फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेको समयमा ग २ च ४३९२ नम्बरको बलेरो जिप अनिय...
-
म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...
-
म्याग्दी बिम समाज यूकेको अध्यक्षमा जुग्जाली
युके ।म्याग्दीको मालिका गाउँपालिका -७, घर भइ हाल विभिन्न सिलसिलामा संयुक्त अधिराज्य बेलायत (यूके)मा बसोबास गर्ने बिमबासीको साझा संस्था म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली मगर चयन हुनुभएको छ ।आइतबार स्यानडर्स कमिनिटी सभाहलमा सम्पन्न ७ औं अधिवेशन तथा १७ औं बार्षिक भेटघाट कार्यक्रमबाट अध्यक्ष पदमा जुग्जा...
-
मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार ब...
-
तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–३,का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । ति आयोजनाहरुबाट डाडाग...
-
डाँडागाउँमा ‘एक घर, एक धारा’
म्याग्दी। मालिका गाउँपालिका–३, मा एक करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।मालिकाको २४ लाख ८५ हजार ५९६ रुपैयाँ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को ५६ लाख एक हजार ३६६ रुपैयाँ अनुदान तथा उपभोक्ताको २९ लाख १३ हजा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 66
- Next Page »





















