• जापानमा रहेका देविस्थानबासीद्धारा स्वास्थ्य साामाग्री सहयोग

    बेनी ।जापानमा रहेका देविस्थानबासीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल जापानमा रहेका देविस्थान बासीले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि २ थान अक्सिजन, अक्सिजनमा प्रयोग हुने एक सेट अक्सिफ्लोमिटर र ४ सेट पिपिई लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हु...

  • काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

    बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्...

  • निर्माणाधिन पर्खाल भत्काएपछि दरबाङ बजार जोखिममा

    बेनी । बुधबार रातिदेखी परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा पानिको बहाव बढेको छ । म्याग्दीमा नदीमा पानीको बहाव बढेपछि जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएको छ । बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा बढेको पानीको बहावले न...

  • कोरोना संक्रमण बढेपछि गाउँपालिका अध्यक्ष रोका मगरद्धारा थप सतर्कता अपनाउन आग्रह

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकाले थप सतर्कता अपाउन आग्रह गरेको छ । गाउँपालिका वडा नम्बर १ निस्कोट ,वडा नम्बर २ रुम ,३ डाँडागाउँ ,वडा नम्बर ४ ओखरबोट ,वडा नम्बर ६ दरबाङ र वडा नम्बर ५ देविस्थात लगायत...

  • देविस्थानमा स्वास्थ्य सामाग्री वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ रुन्मा स्थित नव सिर्जना युवा क्लब र सुन्तला बिकास समूहले संयुक्त रुपमा वडा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढीरहेकाले त्यसको जोखिम कम गर्न वडाका सबै ग्रामिण बस्तीमा मास्क ,सेनिटाइजर,गोलोप्स ,साबुन लगायत स्वास्थ...

  • मास्क र सेनिटाइजर वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित सुर्यमुखी युवा क्लबले वडा बासीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा समुदायस्तरमा भइरहेका गतिविधिमा प्रत्यक्ष संलग्न भइरहेको सुर्यमुखी यूवा क्लवले वडा कार्यालय मार्फत समुदायस्तरमा वितरण गर्ने गरी २५ सय मास्क र १० वटा ५ सय मिलीलिटरको...

  • ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४ गते ११ बर्षिया बालिकालाई बलात्कार गरी फरार अभियुक्त २१ बर्षिय बिकलाई प्रहरीले पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलन मार्फत ...

  • देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...

  • मालिका गाउँपालिकामा लकडाउन ,अत्यावश्यक बाहेकका सेवा बन्द

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा  बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मालिकाा इकाइ लगायतका सरोकारवालाहरुको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आइतबार राति १२ बजेदेखि लागू हुने गरि जेठ ...

  • ११ दिन देखी हराएका युवाको शव गाडिएको अवस्थामा फेला

    बिप्लव कार्की दरबाङ । ११ दिनदेखि हराइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्थित पुनथोकका एक युवाको गाडिएको अवस्थामा शव फेला परेको छ । वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका धान्ने बहादुर पुनको भिम मावी देखि करिव ५ सय मिटर माथि ढुङगाको चेप (ओडार)भित्र गाडिएको अवस्थामा शव फेला परेको हाे ।(यहाँ यसअघि...