बेनी सोमबार बैशाख २ गते । म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभ...
मालिका गाउँपालिका
-
-
मालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न
बेनी मंगलबार चैत्र १९ गते ।जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शु...
-
भुकम्प प्रभावित राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु
साधन राम्जाली बेनी मंगलबार चैत्र १९ गते । २०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ...
-
ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न
बेनी मंगलबार चैत्र १९ गते । मालिका गाउँपालिका –४ नं वडा ओखरबोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन सं...
-
रुममा व्यवसायिक सतुवा खेती सम्वन्धी तालिम सुरु
बेनी शुक्रबार चैत्र ८ गते । जिल्लाको मालिका गाउँपालिका –२ रुममा व्यवसायिक सतुवा खेती सम्बन्धी तालिम सुरु भएको । गाउँपालिकाको आयोजनामा बिहिबारदेखी रुममा सुरु भएको तालिम तीन दिन सम्म संचालन हुने वडा अध्यक्ष नर बहादुर पुन मगरले जानकारी दिनुभयो । स्थानिय किसानहरुलाई व्यवसायिक सतुवा खेती मार्फत आर्थिक रुपमा आत्...
-
दरबाङमा ढल निर्माण
साधन राम्जाली बेनी बिहिबार फागुन ३० गते । जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो । गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ स...
-
समाजसेवी रोका मगरद्धारा मालिका आधारभुत विद्यालयलाई १ लाख रुपैयाँ सहयोग
बेनी मंगलबार फागुुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर...
-
स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही
बेनी मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप ...
-
पर्यटकीय बराही ताल जाने सडक निर्माण
साधन राम्जाली मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानक...
-
दिच्याममा पचास बढी विद्यार्थीमा भाइरल ज्वरो र रुघाखोकी, लायन्स क्लबद्धारा उपचार
दिवाकर सुवेदी दरबाङ सोमबार फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याममा एक दिने स्वास्थ्य परिक्षण ÷उपचार कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको होे । दिच्याममा रहेको भगवति आधारभुत विद्यालयमा अध्ययनरत ५० बढी विद्यार्थिहरुमा भाइरल ज्वरो तथ...

























