बेनी मंगलबार चैत्र १९ गते ।जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शु...
मालिका गाउँपालिका
-
-
भुकम्प प्रभावित राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु
साधन राम्जाली बेनी मंगलबार चैत्र १९ गते । २०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ...
-
ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न
बेनी मंगलबार चैत्र १९ गते । मालिका गाउँपालिका –४ नं वडा ओखरबोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन सं...
-
रुममा व्यवसायिक सतुवा खेती सम्वन्धी तालिम सुरु
बेनी शुक्रबार चैत्र ८ गते । जिल्लाको मालिका गाउँपालिका –२ रुममा व्यवसायिक सतुवा खेती सम्बन्धी तालिम सुरु भएको । गाउँपालिकाको आयोजनामा बिहिबारदेखी रुममा सुरु भएको तालिम तीन दिन सम्म संचालन हुने वडा अध्यक्ष नर बहादुर पुन मगरले जानकारी दिनुभयो । स्थानिय किसानहरुलाई व्यवसायिक सतुवा खेती मार्फत आर्थिक रुपमा आत्...
-
दरबाङमा ढल निर्माण
साधन राम्जाली बेनी बिहिबार फागुन ३० गते । जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो । गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ स...
-
समाजसेवी रोका मगरद्धारा मालिका आधारभुत विद्यालयलाई १ लाख रुपैयाँ सहयोग
बेनी मंगलबार फागुुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर...
-
स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही
बेनी मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप ...
-
पर्यटकीय बराही ताल जाने सडक निर्माण
साधन राम्जाली मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानक...
-
दिच्याममा पचास बढी विद्यार्थीमा भाइरल ज्वरो र रुघाखोकी, लायन्स क्लबद्धारा उपचार
दिवाकर सुवेदी दरबाङ सोमबार फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याममा एक दिने स्वास्थ्य परिक्षण ÷उपचार कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको होे । दिच्याममा रहेको भगवति आधारभुत विद्यालयमा अध्ययनरत ५० बढी विद्यार्थिहरुमा भाइरल ज्वरो तथ...
-
गाउँपालिकाको कार्यालयका लागि छ्यारछ्यारेमा जग्गा व्यवस्थापन (भिडियाे सहित )
बेनी बुधबार फागुन २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङमा गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि छ्यारछ्यारेमा रहेको सार्वजनिक जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको आम भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा ...