• बाबियाचौरमा बजार अनुगमन, पसलेबाट निर्देशनको पालना भएन

    बेनी  । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि...

  • म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

    बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...

  • बाढीले बेनी–दरबाङ सडक अवरुद्ध , सडक खुलाउने प्रयास

    म्याग्दी । भीषण वर्षाका कारण खहरे खोलामा बढी आउँदा म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने मालिका गाउँलिका–६, स्थित टोलाबाङ र बाङ्गेपहिरोको बिचमा पर्ने खहरे खोल्सामा शुक्रबार भीषण वर्षा सँगै सडक माथिबाट आएको बाढीका कारण यातायात सेवा अवरुद्ध बनेको हो । यातायात...

  • हिदिमा भुमेपुजा मेला सञ्चालन हुँदै

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,हिदिमा भुमे पुजा मेला –२०८२ संचालन हुने भएको छ । हिदि स्थित सिद्ध मालिका युवा क्लबको मुल आयोजना सन्तोषी आमा समुह, लालि गुँरास आमा समुह ,प्रगति आमा समुह र गणेश मन्दिर आमा समुहको सहआयोजनामा वैशाख २० गतेदेखि २९ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । ...

  • मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा (फोटोफिचर)

    बेनी । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ६८ जना र १६ ...

  • बरंजामा स्थलगत तालिम संगै सिस्नोको पाउडर उत्पादन (फोटोफिचर)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । गाउँपालिका कृषि प्राविधिक तारा बानियाँका अनुसार ,चार दिनसम्म संचालन भएको तालिममा १५ जना सहभागी भएका थिए ।आधारभुत तालिममा सिप स...

  • विपद् व्यवस्थापन प्रदेश सरकारको उच्च प्रथामिकतामा : मुख्यमन्त्री पाण्डे

    बेनी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति न्युनिकरणका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमतासाथै नागरिक स्तरमा सचेतना अभिवृद्धिमा जोड दिइएको बताउनुभएको छ ।प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले शनिबार म्याग्दीको मङ्गला गाउँपालिका–२, लाम्पाटा र वडा नं–५ हाडेभिर...

  • स्ववियु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववीयुका उम्मेद्धार निर्विरोध

    म्याग्दी ।म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेद्धार निर्विरोध भएका छन् । मंगला गाउँपालिका–२ ,स्थित क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् । अध्यक्षमा ...

  • मंगलाका महिलाहरुलाई उद्घोषण तालिम

    म्याग्दी।मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो । ग्रामीण भेगका महिलाहरुलाई उद्घ...

  • कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो

    बेनी । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो । आयोगले विभिन्न १७ वटा ...