• म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा फोटो पत्रकार महासंघको (मङ्गलवार) जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बा...

  • आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग

    दरबाङ । म्याग्दीको मालीका गाउँपालिका–७,बिम स्थित अष्टबाङका आगलागी पीडितलाई लायन्स क्लव अफ म्याग्दी दरबाङले राहत सामग्री सहयोग गरेको छ। आगलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो । ...

  • ब्राम्हण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन

    बेनी ।ब्राम्हण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिज...

  • नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा पुन

    बेनी । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन मगर (लोकेश ) चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुन मगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । पुन यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । लामो समयदेखी मगर समुदायको हकहितमा सक्रिय पुन विभिन्न सामाजिक...

  • राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा महत

    बेनी। म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । जिल्लाको बेनी नगरपालिका–१, रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा समिति गठन गरिएको छ ।पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री बानियाँ, इश्वर केसी, विदुर सापकोटा, योगेश बोगटी, दिलकु...

  • जनस्वास्थ्य सेवा सुचकका आधारमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो

    म्याग्दी । जनस्वास्थ्य सेवाको सुचकको आधारमा गरिएको मुल्याङ्कनमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो भएको छ । आर्थिक बर्ष २०७८÷२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका मध्य स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकह...

  • ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र

    दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकममा निर्माणधिन पालिका स्तरीय अस्पतालको भवन अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माणको काम अलपत्र परेको हो । निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् । संघीय सरकारको सबै पालिक...

  • सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन हुने

    म्याग्दी ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले जिल्लामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार) ध...

  • दरबाङमा सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी

    म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा आज (बुधवार) मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी ...

  • बेनी अस्पताल बन्यो गण्डकी प्रदेशमै उत्कृष्ट

    बेनी  । म्याग्दीको बेनी अस्पताल गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मध्य उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पतालले ७८ अंक प्राप्त गरि उत्कृष्ट बन्न सफल भएको हो । नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवा...