• माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल चयन हुनुभएको छ । पौडेल यसअघि पार्टीको जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रको काठमाडौैंमा बसेको केन्द्रिय कमिटि बैठकले पौडेललाई म्याग्दीको इन्चार्ज तोकेको हो । पौडेल विं.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा म्याग्दीबाट निर्...

  • दुधेखोलामा आएको बाढीले एक घर बगायो,बस्ती उच्च जोखिममा

    बेनी । म्याग्दीको बेनी नगरपालिका– ३,दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय दिपा पुनको घर बगाएको वडा सदस्य गेम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । नारायण पुनको गोठमा बाँधेर राखेको दुहुनो भैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ । सोही बाढीका ...

  • म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ४ जना पिसिआर बिधिबाट र बेनी नगरपालिकामा १ जना, रघुगंगा गाउँपालिकामा २ जना र मंगला गाँउपालिकामा २४ जना गरी जम्मा २७ जनामा एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। य...

  • म्याग्दीमा फेरी उकालो लाग्दै कोरोना संक्रमण ,३६ जना थपिए

    बेनी । म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बेनी नगरपालिकामा १८ जना, मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, धवलागिरी ग‍ाँउपालिकामा १ जना, रघुगंगा गाँउपालिकामा ३...

  • रिखार दैनिक पत्रिका छैठौं वर्षमा प्रवेश

    बेनी । बेनीबाट प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिका आज भदौ १ गते सोमबारदेखि छैठौ बर्षमा प्रवेश गरेको छ ।बि.स. २०७३ देखि प्रकाशन आरम्भ गरेको रिखार दैनिकले म्याग्दी र छिमेकी जिल्लाका स्थानीय मुद्दाहरुलाई प्राथमिकता दिएर समाचार र बिचार प्रकाशन गर्दै आएको छ । स्थानीय समस्या, सम्भावना, बेतिथि, विकृतिको उज...

  • जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बुढाथोकी

    बेनी । बेनीमा शनिबार एक कार्यक्रमकाबीच जिल्ला फुटबल संघ म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । दिलिप बुढाथोकीको अध्यक्षतामा गठित समितिको उपाध्याक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्ष विजय थापा रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा असल केसी, बिबेक हमाल, एलिन केसी, सुरेश पुर्जा, विजय घर्ती, सन्दीप हमा...

  • आगलागी पीडितलाई आर्थिक सहयोग

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आगलागि पीडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको सदरमुकाम बेनीको न्युरोडका आगलागि पीडित प्रमोद शर्मा र जगन्नाथ शर्मालाई उद्योग वाणिज्य संघले तत्काल राहत सहयोग गरेको हो । मंगलबार बिहान आगलागीबाट बेनीको न्युरोडमा जगन्नाथले संचालन गर्नुभएको नतिजा किराना स्टोर्स र प्रमोदले संचालन गर्नुभए...

  • बेनी–जोमसोम सडक खुल्यो

    म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।मुस्ताङका जनप्र...

  • म्याग्दीमा घटेन कोरोना संक्रमणदर ,२४ जना थपिए

    बेनी ।म्याग्दीमा कोरोना संक्रमणदर बढ्ढै गएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पीसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी नगरपालिकामा २ जना , धवलागिरी गाउँपालिकामा १ जना ,पर्वतको जलजला गाँउपालिका घर बेनीमा बस्ने ३ जना र एन्टिजे...

  • म्याग्दीमा धान रोपाइँ अन्तिम चरणमा

    म्याग्दी । म्याग्दीमा यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै पानी पर्नु, खेत रोपाइँ चाँडै हुनु र कृषिसम्बन्धी औजारको सहयोग जस्ता कारणले जिल्लाभर ९० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो । ‘म्याग्दीको अधिकांश ठाउँमा रोपाईं सम्पन्न भएको छ,छिटफुट म...