• प्रेस युनियन म्याग्दीद्वारा केन्द्रीय सदस्यमा निर्वाचित शर्मालाई बधाई तथा सम्मान

    बेनी । हालै मात्र नेपाल प्रेस युनियनकाे केन्द्रिय सदस्यमा निर्वाचित  हुनुभएका  धुर्वसागर शर्मालाई युनियन म्याग्दी शाखाले बधाई तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य  शर्मालाई प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार बिहान एक कार्यक्रमका बिच बेनीमा बधाई ज्ञापन सहित सम्मान गरेको हो । साउन सात गते सम्पन्र  युनियनको हेटौ...

  • मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार व...

  • दुखुखोलाको पुल जोखिममा

    बेनी । म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत पर्ने दुखुखोलाको पुल जोखिममा परेको छ । जिल्लाको मंगला र मालिका गाउँपालिकाको सिमानामा पर्ने उक्त पुल साेमबारदेखी  दुखुखोलामा आएको बाढीको कटाले जोखिममा परेको हो । ‘बाढीले पुल जोखिममा परेपछि ठुला सवारी साधन वारपार गर्न समस्या भएको छ,’ मंगला गाउँपालिका वडा नम्बर २ रणबाङका श्रीरा...

  • रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाहरु प्रति कांग्रेस म्याग्दीद्धारा दुख व्यक्त

    बेनी ।नेपाली कांग्रेस म्याग्दीले मंगलबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएकाहरु प्रति दुख व्यक्त गरेको छ । जिल्लाको मालिका गाउँपालिका–२,रुमको गाल्दामा विपदजन्य घटनामा परी ज्यान गुमाएकाहरु प्रति गहिरो दुख ब्यक्त गरेको हो । बुधबार जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’द्धारा जारी प्रेस विज्ञप्तीमा पहिरोमा एकै परिवारको...

  • नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाजले ज्ञापनपत्र बुझायो

    म्याग्दी ।क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले ज्ञापनपत्र बुझाएको हो । ‘राष्ट्रिय अखण्डता, विभेदमुक्त जातीय सद्भावको निम्ती...

  • नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

    म्याग्दी ।वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट आज (सोमबार) बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती...

  • रुमको गाल्दा पहिरो अपडेट : बेपत्ता तीनै जनाको शव भेटियो

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । मंगलबार विहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले घर पुरिदा स्थानीय अन्दाजी ३७ बर्षिय घामबहादुर बिक सहित श्रीमति दुई छोरा र एक छोरी बेपत्ता हुनुभएको थियो । याे पनि... वडा सदस्य भक्तिप्रसा...

  • रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको मृत्यु...

  • पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी । म्याग्दी र मुस्ताङको सिमाना स्थित काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको मुस्ताबाट संघिय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।काभ्रेभीर सडकको सिमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडक...

  • आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने डा.महावीर पुनको संकेत

    बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी  गा.पा. चुनावमा अन्नपुर्ण ग...