म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) जिल्लामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाइ प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्वाधार सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम गरिएको हो । जिल्ला खोप समन्वय स...
म्याग्दी
-
-
निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वित
दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा सम्पन्न बृहत तथा निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३६ जनाले सेवा लिएका छन् । मालिका–६, दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिको आयोजना, वडानम्बर २ र रुम स्वास्थ्यचौकीको सहयोग तथा समन्वयमा शनिवार सम्पन्न स्वास्थ्य शिविरबाट रुमका स्थानीयवासी लाभान्व...
-
गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने
पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्...
-
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि म्याग्दीका डा. श्रेष्ठ नियुक्त
बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा.मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनी...
-
काफलचौरमा बोलेरो जिप पल्टिँदा एकको मृत्यु ,७ जना घाइते
म्याग्दी । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान विहान ११ः२० बजेको समयमा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिपअचानक गुडेर पल्टिदा जिपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौम...
-
रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा आइतबार सुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद हरी भण्डारीले उद्घाटन गर्नुभयो । सांसद भण्डारीले प्...
-
गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताउनुभएको छ । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमि...
-
बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम सकियो
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम आज (बुधवार) सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेब इन्क्लुजन डेनमार्कको सहयोगमा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तीन दिनसम्म चलेको तालिममा नेतृत्व गर्ने शैली, नेतृत्वमा हुनुपर्ने गुणहरु, ने...
-
रुममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...
-
धवलागिरी गाउँपालिकाको फलियागाउँमा दाउरा प्रहार गरी बुहारीको हत्या
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३, स्थित फलिया गाउँमा एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ बर्षिय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा बुहारी २८ वर्षीया अनिता राना मृत्यु भएको हो । सामान्य घरायसी विवाद हुँदा इन्द्रबहादुरले प्रहार गरेको दाउराले लागेर घाइते हुनुभएकी अनितालाई बेनी...






















