• धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६...

  • रघुगंगाको पिप्ले बालश्रममुक्त वडा घोषित (फोटो फिचर)

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । आईतवार पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । ...

  • म्याग्दीमा दुई चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलन, पाँच गाउँपालिकामा २६ सयबढी मतदाता थपिए

    म्याग्दी ,११ पुष ।हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा तस्विरसहितको मतदाता नामावली सङ्कलन भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न निर्वाचन आयोगको कार्यक्रमअनुसार यसअघि नै मतदाता नामावली सङ्कलन गरिएको हो । गएको मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलाग...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना,कोषाध्यक्षमा केसी मनोनित (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । गणेशटोल स्थित मिना चोखालको घर भाडामा...

  • निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा रिजाल

    बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरे...

  • सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियान :समुदायमा सचेतना जगाउनुपर्नेमा सरोकारवालाको जोड

    गलेश्वर । म्याग्दीमा सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको हो । समुदायस्तरमा हुने सामाजिक कुरिती, दुव्र...

  • जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...

  • म्याग्दीमा भट्टराईको ९८ औं जन्मजयन्ती मनाइयो

    बेनी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाएको छ । पार्टी कार्यालयमा आयोजित जन्मजयन्तीको अवसरमा बोल्दै सभापति खमबहादुर गर्बुजा‘खम्बीर’ले आफ्ना सिद्धान्त र लक्ष्य अडिग बनेर हिड्ने स्वर्गीय भट्टराईलाई सधै साथमा लिएर हिड्नुपर्न...

  • माओवादीको महाधिवेशनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट

    बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ ।गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिवेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो । म्याग्दी जि...

  • बेगखोलालाई बाल श्रममुक्त वडा घोषणा (तस्बिरहरु)

    म्याग्दी । बालबालिकालाई श्रमबाट मुक्त गरिएको उद्घोस सहित म्याग्दीको रघुगंगा गाउँपालिका–१ ,बेगखोलालाई बालमैत्री वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रत...