म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा रहेको सुन्दर तोरीवारीमा घुम्न जाने पर्यटकहरुलाई आइतबार देखि प्रवेशमा रोक लगाईएको छ । कोराना संक्रमण फैलिन सक्ने भन्दै तारोबारीमा प्रवेश गर्नेहरुलाई कडाई गरिएको हो । पछिल्ला केहि दिनहरुमा अत्यन्तै भाइरल बेनेको तोरीबारीमा हिजो शनिबार मात्रै करिव १ हजार जना आन्तरिक पर्य...
म्याग्दी
-
-
‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक
काठमाडौँ । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ ...
-
म्याग्दीका विद्यालय माघ मसान्तसम्म बन्द हुने
म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । शनिबार भर्चुअलबाट बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन जारी गरेको हो । डिसिसिएमसीका संयोजक एवम् प्रजिअ प्र...
-
अन्नपुर्ण गाउँपालिका–८मा तरुणदल र महिला संघ तथा बेनपा–९मा मगर संघ गठन
नाङ्गी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस निकट नेपाल महिला संघ गठन र भातृ संगठन नेपाल तरुणदल पुर्नगठन गरिएको छ । शुक्रबार नाङ्गीमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आशिष पुनको अध्यक्षतामा तरुणदल वडा इकाई पुर्नगठन र कुमारी गर्बुजाको अध्यक्षतामा महिला संघ गठन गरिएको हो । तरुण...
-
दग्नाममा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित...
-
जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण,प्रजिअ रानाद्धारा उद्घाटन (तस्बिरहरु)
बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण भएको छ । आन्तरिक स्रोत ,बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोगमा स्थापना भएको दुवै कक्षको शनिबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घाटन गर्नुभयो । थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्ध...
-
स्थापना दिवसमा प्रेस सेन्टरद्धारा बालगृहमा शैक्षिक सामग्री बितरण
बेनी। प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो । संगठनका सचिब सन्दिप खत्रीलाई ११ जना बालबाल...
-
समाचार प्रभाव : मापदण्ड विपरित नदी दोहन स्थलमा अख्तियारको अनुगमन
साधन राम्जाली म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशि...
-
म्याग्दीको जनसंख्या घट्यो
बेनी । म्याग्दीको कुल जनसंख्या एक लाख सात हजार ३७२ पुगेको छ । १० वर्षयता म्याग्दीमा बसोबास गर्ने जनसंख्या केही घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दीमा पुरुषको संख्या ५२ हजार ५ सय ५४ र महिलाको संख्या ५४ हजार आठ सय १८ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ ...
-
राष्ट्रियसभा निर्वाचन : बेनी नगरपालिकाकी उपमेयर बरुवालले गरिन् मतदान
पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो। उपमेयर बरुवा...






















