म्याग्दी । प्रेस चौतारी नेपाल म्याग्दीले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कार बाट म्याग्दीका क्रियाशिल पत्रकार घनश्याम खड्का र अमृत बास्कुने पुरस्कृत एवं सम्मानित हुनुभएको छ । बुधबार बेनीमा आयोजित प्रेस चौतारी नेपाल म्याग्दीको पाँचौ जिल्ला अधिवेशनको अवसरमा पत्रकार द्वयलाई सम्मान गरिएको हो । उहाँह...
म्याग्दी
-
-
भ्रष्टाचार नियन्त्रण सम्बन्धी म्याग्दीमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम,सबैको प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन्छः अख्तियार आयुक्त सिलवाल
म्याग्दी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले आज (सोमबार) म्याग्दीको बेनीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय अन...
-
म्याग्दीका सुजन पुन बने प्रदेशस्तरीय आर्चरी च्याम्पियन
पोखरा । म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् ।जिल्लाको मालिका गाउँपालिका–१, निस्कोटका सुजनले म्याग्दीकै उमेश तिलिजालाई फाईनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार राशी पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजार राशीमा चिक्त बु...
-
नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला सदरमुकाम बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई...
-
नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन
धनिलाल गर्बुजा गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दास्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअ...
-
लोकदिप सहकारीले साढे १४ करोड लगानी
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले करिब साढे १४ करोड लगानी गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौ बार्षिक साधारणसभामा १ करोड ४२ लाख ८२ हजार शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा १४ करोड ४० लाख लगानी गदैं १४ करोड ३५ लाख निक्षेप संकलन गरेको छ । सहकारीको विभिन्न कोषहरूमा ४२ ला...
-
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी
बेनी । म्याग्दीको धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको शनिबार सम्पन्न ७ औं विशेष अधिवेशन तथा १६ औं कार्यकारी सभाले कोषको अध्यक्षमा सर्वसम्मत रुपमा रेग्मीलाई चयन गरेको हो । रेग्मी यस अघि कोषको सदस...
-
म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न (तस्बिरहरु)
काठमाडौं ।काठमाडौंको गोंगबुचोक स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको सहकारीकी वरिष्ठ सल्लाहकार डा.ज्योती शेरचन र जेष्ठ शेयर सदस्य ७४ बर्षिय इन्द्रबहादुर अधिकारीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियन्ता तथ...
-
एमाले म्याग्दीको जिल्ला अधिवेशन सुरु (फोटो फिचर)
बेनी । नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा ¥याली निकालिएको छ । ...
-
एमाले म्याग्दीको अध्यक्षमा केसी र सुवेदी तथा सचिवमा थापा मगर सहित तीन जनाको दावी
बेनी । नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि बेनीमा सुरु हुँदैछ । जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको बिषयले चर्चा पाएको छ । विहिबार साँझ सम्म कसैले पनि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् । औपचारिक रुपमा घोषणा नगरेपनि आकांक्षी आआफ्नो दावीसहित माथिल्लो तहका नेताहरू तथा समकक्षीसमक्ष सं...






















