म्याग्दी Archives - Page 2 of 44 - Myagdi News

thumbnail

मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण

अमित विश्वकर्माम्याग्दी ,शुक्रबार असार १२ गते ।गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस…

thumbnail

म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना…

thumbnail

रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना

अमित बिश्वकर्माबेनी ,आइतबार असार ०७ गते । संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ…

thumbnail

म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए

बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९…

thumbnail

संयुक्त राजनैतिक दलित संघर्ष समितिको संयोजकमा याम किसान

अमित बिश्वकर्माबेनी ,बुधबार असार ३ गते ।म्याग्दी जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलहरुको भातृ संगठनमा आबद्ध दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको बुधबार बेनीमा सम्पन्न बैठकले नयाँ समिति चयन गरेको…

thumbnail

म्याग्दीका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ ,३० जनाको रिपोर्ट आउन बाँकी

म्याग्दी,बुधबार असार ०३ गते । म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये…

thumbnail

कांग्रेस म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी,मंगलबार असार ०२ गते ।नेपाली कांग्रेस ,म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो ।…

thumbnail

म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली

बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् ।…

thumbnail

म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको…

thumbnail

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौं,शुक्रबार जेठ २३ गते । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई सय ७८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा….