बेनी ,विहिबार चैत १३ गते । म्याग्दी र बागलुङ्ग सिमाना स्थित पर्यटकीय स्थिल सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको समन्वयमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको अस्थाई चेक पोष्ट स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । ...
म्याग्दी
-
-
गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने
पोखरा, बुधबार चैत्र १२ गते । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोष...
-
धवलागिरी गाउँपालिकामा मूल्यसूचि कायम
बेनी,बेनी ,बुधबार चैत १२ गते । धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूचि कायम गरेका हुन् । गाउपालिकाका उपा...
-
म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर
बेनी,मंगलबार चैत ११ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ...
-
दाजुङखोला लघुजलविद्युत परियोजना मर्मत पछि विद्युत आपुर्ती सुरु
म्याग्दी ,मंगलबार चैत ११ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित दाजुङ्गखोला लघुजलविद्युत परियोजना पछि विद्युत उत्पादन सुरु भएको छ । लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म...
-
आजदेखी नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने
काठमाडौ ,मंगलबार चैत ११ गते ।मंगलबारदेखी देश पूर्ण रुपमा लकडाउन गरिएको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन । ...
-
मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना
कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...
-
करेन्ट लागेर शिख तल्लो गाउँकी एक किशोरीको ज्यान गयो
बेनी,सोमबार चैत १० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिख तल्लो गाउँकी एक किशोरीको करेन्ट लागेर ज्यान गएको छ । १८ वर्षीया पार्वती पाइजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइजालाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो । पोखरामा उच्च शिक्षा अध्ययन गर्दै आ...
-
काठमाडौमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि
काठमाडौ , सोमबार चैत १० गते । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर ...
-
सोमबारदेखी गण्डकी प्रदेशलाई ‘लक डाउन’ गर्ने तयारी
पोखरा,आइतबार चैत ०९ गते । कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट जोगिन गण्डकी प्रदेशले पनि लक डाउनको तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको संयोजकत्वमा गठिन निर्देशन समितिको सोमबार बस्ने बैठकले लक डाउनको निर्णय गर्ने तयारी गरेको छ । ुयो संकटका बेला हत्तोत्साही नभई सम्यमित र साबधानीपूर्वक कोरोनासँग...