• गाउँपालिका अध्यक्षले जुटाए स्वास्थ्य सामग्री

    बेनी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौं स्थित माउण्ट हर्ट नेपालले गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास...

  • पत्रकार महासंघ म्याग्दीले बनायो ‘आपतकालिन कोष’

    बेनी। नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले ‘आपतकालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा स...

  • म्याग्दीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या १९८४ पुग्यो

    बेनी । म्याग्दीमा बुधबार थप ३४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा ग...

  • काठमाडौंमा बस्ने म्याग्दीली महिलाहरुद्धारा मालिका गाउँपालिकालाई आर्थिक सहयोग

    बेनी । काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुले स्थापना गरेको उपकार महिला समुहले जिल्लाको मालिका गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको अभियानलाई सफल बनाउन काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुद्धारा स्थापित उपकार...

  • म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए २२

    बेनी । म्याग्दीमा मंगलबार थप ३१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ९ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा ४ जना , मंगला गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका १ जना, जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाक...

  • मिग फाउन्डेसनद्धारा म्याग्दीका विपन्न तथा मजदुरलाई खाद्यान्न वितरण

    म्याग्दी । म्याग्दीको वेनी बजारमा ज्याला मजदुरी गरेर विविका चलाउँदै आएका ३२ विपन्न तथा मजदुर परिवरालाई मिग फाउन्डेसन नेपालले खाद्यान्न सामाग्री (राहत) वितरण गरेको छ ।जसोतसो गरेर घरव्यवहार चलाउदै गर्दा लकडाउन हुनासाथ तेहि काम पनि बन्द भएपछि बिहान बेलुकाको छाक जुटाउन धौधौ हुने ती व्यक्तिहरुको पहिचान गरि नेपाल मगर संघ, जि...

  • जापानमा रहेका देविस्थानबासीद्धारा स्वास्थ्य साामाग्री सहयोग

    बेनी ।जापानमा रहेका देविस्थानबासीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल जापानमा रहेका देविस्थान बासीले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि २ थान अक्सिजन, अक्सिजनमा प्रयोग हुने एक सेट अक्सिफ्लोमिटर र ४ सेट पिपिई लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हु...

  • मजदुरलाई खाद्यान्न वितरण

    बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ। क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी ...

  • म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१

    बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलज...

  • म्याग्दीमा एक साता लकडाउन थपियो ,बैंक तथा वित्तीय संस्था सातामा २ दिन खुल्ने

    बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा) थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबार  प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा  बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको ...