बेनी,शनिबार पौष १९ गते । नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो । नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ल...
म्याग्दी
-
-
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
धिरन खत्री म्याग्दी,शुक्रबार पौष १८ गते। बेनी नगरापालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माण गरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् ।श...
-
नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास
म्याग्दी, शुक्रबार पौष १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण ...
-
नेपाल मगर विद्यार्थी संघ,४ नम्बर प्रदेशको अध्यक्षमा आले र सचिवमा म्याग्दीका रोका चयन
बागलुङ ,आइतबार पुस ६ गते । नेपाल मगर विद्यार्थी संघ ,४ नम्बर प्रदेशको अध्यक्षमा बागलुङका विष्णु आले चयन भएको छ । भने सचिवमा म्याग्दीका समिर रोका । पौष ४ गतेदेखि बागलुङमा सुरु भएको प्रथम अधिवेशनबाट आले अध्यक्षमा चयन हुनुभएको हो । उहाँको अध्यक्षताका १९ सदस्यीय प्रदेश समिति गठन भएको हो । जसको उपाध्यक्ष प्रे...
-
नेपाली कांग्रेस, बेनपाको नगर सभापतिमा श्रेष्ठ
बेनी,शनिबार पुस ५ गते । नेपाली कांग्रेस ,बेनी नगरपालिका नगर सभापतिमा अनोद श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट श्रेष्ठ नगर सभापतिमा चयन हुनुभएको हो । सभापति श्रेष्ठ संगै नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री ...
-
न्यु वेष्ट प्वाइन्टले मनायो २७ औं वार्षिक उत्सव
बेनी ,बुधबार पुस २ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट कलेज तथा आवासीय माविले २७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । विद्यालय प्राङ्गनमा आयोजित दिवसको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं विद्यालयले जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो ...
-
म्याग्दी न्युज डटकमका प्रकाशक राम्जाली मगर सम्मानित
दरबाङ्ग ,मंगलबार पुस ०१ गते । म्याग्दी न्युज डटकमका प्रकाशक साधन (राम्जाली)घर्ति मगर सम्मानित हुनुभएको छ । जिल्लामा क्रियाशिल पत्रकार राम्जाली मगर म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भइ हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाउण्डेशद्धारा सम्मान...
-
सिमा अतिक्रमणको बिरोधमा जिल्ला प्रशासन अगाडी शान्ति समाजको धर्ना
बेनी ,मंगलबार मंसिर २४ गते । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११।३० बजेसम्म धर्ना बसेका हुन् । भारतले नेपाली कालीपान...
-
म्याग्दी सहकारीको साधारणसभा,अध्यक्षमा पुन
म्याग्दी,आइतबार मंसिर २२ गते । म्याग्देलीहरुको संस्था म्याग्दी बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको १२ औँ साधारणसबाट सहकारीको अध्यक्षमा पुनः थदेवी पुन अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, ध...
-
रत्नेचौर–बेनी सडक कालोपत्रे अन्तिम चरणमा
नारायण राई बेनी ,आइतबार मंसिर २२ । रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम अन्तिम चरण पुगेको छ । बागलुङ्ग–बेनी सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको भुवाने देखि खबरा सम्म चार किलोटिर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको सडक स्तरवृद्धी र ...